skip this farak Kura Pravakar

बर्जु गाउँपालिकाका इन्जिनियर २० हजार घुससहित पक्राउ

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

घरको नक्सापासका लागि घुस लिएको सूचनाका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सोमबार इन्जिनियर मेहतालाई विराटनगर महानगरपालिका-५ पुल्चोक छेउबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

 

nijgadh-supermart-adz1200-630