skip this farak Kura Pravakar

देशको शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री तत्काल नियुक्त गरियोस्–ज्ञानेन्द्र शाही

903 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले तत्काल गृहमन्त्री नियुक्त गर्नुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख शाहीले तत्काल गृहमन्त्री नियुक्त गर्नप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका हुन ।

उनले भने, ‘गृह मन्त्रालय आफैँ राख्ने हो भने अरू सबै मन्त्रालय प्रधानमन्त्रीलाई जिम्मा दिए हुन्छ। गृह मन्त्रालयको संरचना छ तर गृहमन्त्री किन खाली राखियो ? देशको शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री तत्काल नियुक्त गरियोस्।’

 

nijgadh-supermart-adz1200-630