यी हुन् जसपाबाट बाराका उम्मेदवार
वि.सं.२०७९ असोज २२ शनिवार १९:४७
1.91K
shares

बारा-जनता समाजवादी पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार टुंगो लगाएको छ ।
नेकपा एमालेसँग तालमेलको निर्णय गरेको उसले शनिबार दिउँसो उम्मेदवार टुंगो लगाएको हो ।
जसपाले एमालेसँगको तालमेलमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १७ सिट पाएको छ । जसमा बारामा दुइ प्रतिनिधि सभा र ५ प्रदेश सभामा उम्मेदवारी दिने भएकाे छ ।
यी हुन उम्मेदवार
प्रतिनिधि सभातर्फ :
बारा २ – राम सहाय प्रसाद यादव
बारा ३ – रामबाबू कुमार यादव
प्रदेश सभातर्फ :
बारा १.ख – सरोज कुमार यादव
बारा २.ख – बच्चा राउत अहिर
बारा ३.क – भरत खडगा
बारा ३.ख – पारस प्रसाद साह
बारा ४.ख – आत्मा राम साह
वि.सं.२०७९ असोज २२ शनिवार १९:४७

















