skip this farak Kura Pravakar

प्रधानमन्त्री प्रचण्ड कोप–२८ को लागि दुबइ प्रस्थान (फोटो फिचर)

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायको २८औं सम्मेलन (कोप–२८) मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार राति यूएई प्रस्थान गरेका छन् ।

दुबईमा ३० नोभेम्बरदेखि डिसेम्बर १२ (१४ देखि २६ मंसिर) सम्म हुने सम्मेलनमा प्रधानमन्त्रीले गर्ने सम्बोधनको मस्यौदा तयार भइसकेको छ ।

फोटो :

 

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630