पशुपति दर्शन गर्ने भक्तजन अझै लाइनमा
अझै हजाराै दर्शनार्थी दर्शनकाे प्रतिक्षामा
वि.सं.२०७८ फागुन १७ मंगलवार २०:२४
1.79K
shares

काठमाडौं । काठमाडौंस्थित पशुपति मन्दिरमा दर्शन गर्न भक्तजन अझै प्रतिक्षामा छन् । रातकाे ८ बज्दा समेत पशुपतिमा भक्तजनकाे घुइँचो छ ।
मन्दिर दर्शनकाे लागि भक्तजनकाे लाइन अझैं जारी छ । भक्तजन उज्यालो नहुदैदेखि सुरु भएकाे भक्तजनकाे लाइन अझैं केहि घण्टासम्म रहने देखिएकाे छ ।

काेराेना संक्रमणकाे कारण दुई वर्षदेखि भक्तजन मन्दिन जान पाएकाे थिएनन् । याे वर्ष सक्रमण कम भएसंगै पशुपतिमा विशेष तयारी गरिएकाे थियाे ।
वि.सं.२०७८ फागुन १७ मंगलवार २०:२४
















