skip this

त्रिभुवन विमानस्थलको सञ्चार प्रणालीमा खराबी

2.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार प्रणालीमा खराबी आएका कारण आज दिनभरका उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।

सञ्चार प्रणालीको खराबीका कारण आन्तरिक तथा बाह्य उडान तालिका हेरफेर हुनसक्ने जनाइएको छ ।

विमानस्थल कार्यालयद्वारा जारी सूचनामा भनिएको छ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेसन प्रणालीमा खराबी आएका कारण आजका सम्पूर्ण उडानहरु प्रभावित हुने र उडानहरु ढिला हुन जाने छ ।

nijgadh-supermart-adz1200-630