…जब नेतालाई दूधले नुहाइयो !
वि.सं.२०७८ चैत १० बिहीवार १३:२३
1.1K
shares

काठमाडौं । भारतमा एक नेताको भिडिओ सामाजिक संजालमा भाईरल भइरहेको छ । भिडिओमा एक व्यक्तिलाई केही मानिसहरुले दूधले नुहाइदिरहेका छन् ।
उक्त भिडिओ आम आदमी पार्टीका एक नेता हाशिव अल हसनको हो ।
असनले आँफै नाली सफा गरेर निस्केपछी उनका समर्थकहरुले उनलाई दुध खनाएर नुहाईदिएका हुन् ।
सामाजिक संजालमा उनको त्यस भिडिओलाई चुनाव लक्षित नौट्की भनेर चर्को आलोचना भईरहेको छ भने केहीले उनलाई ‘रियल लाइफ’ नायक भनेर व्यंग्य समेत गरेका छ्न् ।
वि.सं.२०७८ चैत १० बिहीवार १३:२३

















