skip this

बिजया दियालि र मनिश श्रेष्ठको ‘महिन रुवाइलो’ म्यूजिक भिडियोे सार्वजनिक

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ– मनिश श्रेष्ठको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

यस गित नेपाली र थारु भाषामा रेकर्ड गरिएको छ । यस गितमा बिजया दियालिको शब्द रहेको छ ।

त्यसैगरि कलाकारमा मनिस, प्रियाना, रोश्नी, फेमश, सुरेश रहेका छन् । निर्देशक, कलाकारमा मनिश श्रेष्ठ आफैँले भूमिका निर्वाह गरेका छन् भने आत्म चौधरी, विजय दियाली, पारस राई, नमिता दर्नालको स्वर रहेको छ ।

nijgadh-supermart-adz1200-630