skip this farak Kura Pravakar

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष बिच भेटवार्ता

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रसाद नाडडाबिच भेटवार्ता भएको छ ।

गत शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच आइतबार भाजपा मुख्यालयमा भेटवार्ता भएको हो ।

nijgadh-supermart-adz1200-630