भारतीय विदेश मन्त्रालयका सचिव र उपप्रधानमन्त्री लिङ्देनबीच भेटवार्ता
वि.सं.२०७९ फागुन २ मंगलवार १३:०१
561
shares

काठमाडौं । भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा र राप्रपा अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भएको छ ।
नेपाल भ्रमणमा रहेका क्वात्रा र लिङ्देनबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको हो ।नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय बिदेश सचिव बिनय मोहन क्वात्राले आज पनि भेटघाटलाई जारी राख्ने भएका छन्।
वि.सं.२०७९ फागुन २ मंगलवार १३:०१
















