झलनाथ खनाल र राष्ट्रपति पदका उमेदवार रामचन्द्र पौडेलबीच भेटवार्ता
वि.सं.२०७९ फागुन २२ सोमवार १२:१२
1.05K
shares

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्माननीय नेता झलनाथ खनाल र कांग्रेस वरिष्ठ नेता तथा राष्ट्रपति पदका उमेदवार रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
आज बिहान खनाल र पौडेलबीच भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा दुई नेताबीच समसामयिक राजनीति, राष्ट्रपति निर्वाचनबारे छलफल भएको बताइएको छ ।
वि.सं.२०७९ फागुन २२ सोमवार १२:१२

















