skip this farak Kura Pravakar

न्यान्सी पेलोसीद्वारा पद त्यागको घोषणा

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–अमेरिकका तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्र्याटको नेतृत्व गरेकी न्यान्सी पेलोसीले आफ्नो पद त्याग्ने घोषणा गरेकी छन्।

रिब दुई दशकदेखि नेतृत्वमा रहेकी ८२ वर्षकी पेलोसीले आफ्नो पद त्याग्ने घोषणा गरेकी हुन्।

अमेरिकी कङ्ग्रेसमा सबैभन्दा शक्तिशाली डेमोक्र्याट र सदनको सभामुखको रूपमा सेवा गर्ने पहिलो महिला हुन्। उनले क्यालिफोर्नियाको प्रतिनिधित्व भने जारी राख्नेछिन्।

मध्यावधि चुनावपछि रिपब्लिकनले सदनको नियन्त्रण फिर्तालिने अनुमान गरिएको छ। रिपब्लिकन केभिन म्याकार्थीले कङ्ग्रेसमा नयाँ सभामुखका लागि पार्टीको मनोनयन जितिसकेका छन्।

 

nijgadh-supermart-adz1200-630