skip this farak Kura Pravakar

अरनिको पाँडेले भने : रविको पत्रकार सम्मेलनको जिम्मा लिन्न

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेले सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा बोलेको विषयको जिम्मेवारी नलिने बताएका छन् ।

उनले ट्वीट गर्दै छलफलबाट भएको सरकारबाट बाहिने निर्णयलाई आफूले स्वामित्व लिए पनि पत्रकार सम्मेलनको आफू हिस्सा नभएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी एक नेताको भावनाबाट माथि उठेर युवा, सीमान्तकृत र आशा गरिएको नेपालका लागि खडा हुनुपर्छ ।’

 

nijgadh-supermart-adz1200-630