skip this

तिंकर जोड्ने दार्चुलाको सडक निर्माण जिम्मा सेनालाई (१३ निर्णयसहित)

1.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारले दार्चुलाको तुषारपानीदेखि कोठाधारसम्मको ४ किलोमिटर सडकको ट्रयाक निर्माण नेपाली सेनाबाट गराउन स्वीकृति दिएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरे ।

हेर्नुस् मन्त्रिपरिषद् बैठकका १३ निर्णय :

nijgadh-supermart-adz1200-630