नेकपा एमाले (समाजवादी) दल दर्ता, चुनाव चिह्न खुला किताब

366 shares

काठमाडौं : नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको मेटमणि चाैधरीले जानकारी दिए । ‘निर्वाचन आयाेगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।