कोरोना संक्रमणबाट एकैदिन ४२ जनाको मृत्यु, २१ सय ४ जना निको भएर

828 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ८ सय ३८ परीक्षण गर्दा ३ हजार ४०३ जना संक्रमित थपिएका हुन् ।
११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा  २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा  ७९० जनामा संक्रमण पुष्टि भएको छ ।
  मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ भने  २१ सय ४ जना निको भएर फर्किएका छन् ।

nijgadh-supermart-adz1200-630