skip this

प्रहरीद्वारा विराटनगरबाट ठूलो परिमाणमा गाजा बरामद

1.5K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बुधबार राती मोरङको विराटनगरबाट प्रहरीले ठूलो परिमाणमा गाजा बरामद गरेको छ। प्रहरीले विराटनगरको १८ को नेपाल–भारत सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाजा बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँचका क्रममा को १ च ५३१८ नम्बरको गाडीबा एक सय २० किलो गाँजा र पाँच सय ५४ किलो अदुवा फेला पारेको थियो।निलो त्रिपालले छोपेको सेतो गाडीभित्र गाँजा र अदुवा फेला परेको हो।नेपालबाट भारततिर जाँदै गरेको अवस्थामा प्रहरीले राति १० बजेतिर रोकेर चेकजाँच गर्न खोज्दा पिकअप छाडेर चालक फरार भएको प्रहरीले जनाएको छ।

nijgadh-supermart-adz1200-630