निजगढमा एसटिएफको छापा : नक्कली नोटको कारोबारी पक्राउ

वि.सं.२०७८ भदौ २६ शनिवार २०:१०
501
shares

काठमाण्डौं : बाराको निजगढबाट प्रहरीले एक होटलमा छापा मारेर नक्कली नोटको कारोबारी पक्राउ गरेको छ ।
निजगढ बजारस्थित तारा इन होटलको रुममा बसेको अवस्था नेपाली प्रहरीको विशेष कार्यदल ( एसटिएफ) को टोलीले पक्राउ गरेको हो ।
यो पनि पढ्नुस्
‘अपराधि’ नियन्त्रणमा लिदाँ पत्रकारले खिचेको भिडियो प्रहरीले डिलेट ग¥यो
प्रहरीले पक्राउ परेकाको विवरण सार्वजनिक गरेको छैन् । उनीहरु निजगढमा जग्गा कारोबार गर्ने भन्दै होटलमा बस्दै आएका जनाईएको छ ।
उनीहरुले नेपाली नक्कली नोटको कारोबार गर्दै आएको सूचनाका आधारमा व्यूरोको टोलीले नियन्त्रणमा लिएको हो ।

वि.सं.२०७८ भदौ २६ शनिवार २०:१०