फरक नेपाल
वि.सं.२०७९ वैशाख ३० शुक्रवार ०८:४८
चितवन । चितवन भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् ।
एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर- १२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।
Farak Nepal