skip this

काठमाडौं मेयर उम्मेदवार समीक्षाको मतदान भ्याली भ्यूमा

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । विवेकशील साझाबाट काठमाडौ. महानगर प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले मतदान गरेकी छन् ।

काठमाडौं वडा नम्बर ३१ स्थित भ्याली भ्यू मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।

उनले मतदान गरेपछि निर्धक्क भएर मतदान गर्न महानगरबासीलाई अनुरोध गरेकी छन् । बास्कोटाले यसपटक राजधानी महानगरको नेतृत्व लिन आफू तयार रहेकोसमेत उल्लेख गरेकी छन् ।

nijgadh-supermart-adz1200-630