कामपा प्रमुखकी उम्मेदवार सिर्जना सिंहद्वारा मतदान
वि.सं.२०७९ वैशाख ३० शुक्रवार ०८:५८
1.16K
shares
k|d'vsf pDd]bjf/ l;+xåf/f dtbfg sf7df8f}F, #) j}zfv M sf7df8f}F dxfgu/kflnsfsf] k|d'vsf pDd]bjf/ l;h{gf l;+x sf7df8f}F dxfgu/kflnsf–!^, ksgfhf]nl:yt g]kfn o'js dfWoflds ljBfnodf /x]sf] s]Gb|df dtbfg ub}{ . tl:a/M /Tg >]i7÷/f;;
काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहलेले मतदान गरेकी छन्।
सिंहले काठमाडौँ महानगरपालिका-१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेकी हुन्।
स्थानीय तह निर्वाचन अन्तर्गत सत्ता रुढ गठबन्धनको तर्फबाट सिंह मेयर उम्मेदवार बनेकी हुन्। उनी नेपाली काँग्रेसकी नेतृ हुन्।
वि.सं.२०७९ वैशाख ३० शुक्रवार ०८:५८

















