skip this

नेमकिपा अध्यक्ष विजुक्छेले गरे मतदान

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुरमा मतदान गरेका छन् । उनले भक्तपुर नगरपालिका–५स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपछि उनले जनताको आधारभूत आवश्यकतामा ध्यान दिनुपर्ने बताए । खानेपानी, शिक्षा, स्वास्थय लगाएतका बिषयमा आफ्नो पार्टीको ध्यान केन्द्रित हुने बताए ।

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630