काभ्रेको बेथानचोकमा बस दुर्घटना
वि.सं.२०७९ मंसिर २७ मंगलवार २०:५१
1.06K
shares

काठमाण्डाैं- काभ्रेको बेथानचोक गाउँपालिका–४ गणेशस्थानमा बस दुर्घटना भएको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका४ सल्ले फर्किदै गरेको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा केही यात्रु हताहत भएको प्रहरीले जनाएको छ । घाइतेलाई उद्दार गरि धुलिखेल अस्पताल पठाइएको छ ।
२० जना गम्भीर घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको
वि.सं.२०७९ मंसिर २७ मंगलवार २०:५१

















