यी हुन् माओवादी केन्द्रका ४३ समानुपातिक सांसद (नामावलीसहित)
वि.सं.२०७९ मंसिर २७ मंगलवार १८:५०
948
shares

काठमाडौं-नेकपा माओवादी केन्द्रका प्रदेश तथा प्रतिनिधिसभातर्फ समानुपातिकबाट ४३ सांसद हुने भएका छन् ।
माओवादीले निर्वाचन आयोगमा प्रतिनिधिसभाका १४ सहित प्रदेशतर्फका समानुपातिकको सूची बुझाइसकेको छ ।
जसअनुसार संघमा माओवादीका १४ प्रतिनिधिसभा सदस्य रहेका छन् भने प्रदेशसभातर्फ प्रदेश १ मा ४, मधेसमा ४, बागमतीमा ७, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ३ समानुपातिक सदस्य रहेका छन् ।
यस्तै गण्डकीमा ३ र लुम्बिनीमा ४ समानुपातिक सांसद रहेका छन् ।
सांसदहरुको सूची यसप्रकार छः 

वि.सं.२०७९ मंसिर २७ मंगलवार १८:५०

















