skip this hetauda tech

फेवाताल डुंगा दुर्घटना : घाइते भएकी महिलाको मृत्यु

450 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-हावाहुरीले फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्ध महिलाको मृत्यु भएको छ । दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा सिंगे परिवार परेको थियो ।

बैदाम प्रहरी नायव उपरीक्षक वेद जोशीलेका अनुसार परिवारसहित चढेको डुंगा पल्टिदा ७० वर्षीय याममाया गिरीको मृत्यु भएको हो ।

सबैको उद्धार भएपनि वृद्ध आमा बेहोस भएकी थिइन् । उनको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको डीएसपी जोशीले बताए ।

nijgadh-supermart-adz1200-630