skip this hetauda tech

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

492 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । शुक्रबार बानेश्वरस्थित संसद भवनमा भएको उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको हो ।

निर्वाचनमा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको छ ।

nijgadh-supermart-adz1200-630