बाराकी सुष्मा बनिन् राप्रपाकि कान्छी केन्द्रीय सदस्य
वि.सं.२०७८ मंसिर १९ आइतवार १०:१०
843
shares

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा बाराकी सुष्मा मिश्र निर्वाचित भएकी छन् ।
केन्द्रीय सदस्य पदमा विद्यार्थी नेतृ समेत रहेकी सुष्माले लाेकप्रिय मतसहित बिजयी भएकी हुन् । उनले एक हजार दुई सय ८७ मत ल्याएकी छिन् ।
२३ वर्षिया सुष्मा राप्रपाकै कान्छि केन्द्रीय सदस्य बनेकी छिन् । उनी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनकि केन्द्रीय उपाध्यक्ष हुन् ।
वि.सं.२०७८ मंसिर १९ आइतवार १०:१०

















