skip this

प्रि–ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो

810 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । प्रि–ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढेको छ । यससँगै सूचक १९४४.०३ विन्दुमा आएको छ । १७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको ५४ सय ८५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३३ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ४ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

nijgadh-supermart-adz1200-630