skip this

कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य आरजु राणा जापान प्रस्थान

906 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य आरजु राणा जापान प्रस्थान गरेकी छिन् ।पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धर्मपत्नी राणा सिंगापुरवाट फर्के लगत्तै जापान प्रस्थान गरेकी हुँन् ।सोमबार साँझ जापान प्रस्थान गरेकी राणााले सो क्रममा स्वास्थ्य जाँच गर्नेछिन, एक केन्द्रिय नेताले भने ।

श्रीमान देउवाको नियमित स्वास्थ्य जाँचका लागि गत जेठ ३० गते सिंगापुर गएकी राणाा गत शुक्रबार मात्रै स्वदेश फर्केकी थिइन् । एक बर्ष अघि अर्थात गत भदौंमा पनि उनी उपचार गर्नका लागि जापान गएकी थिइन् । सोही उपचारको नियमित फलो अपका लागि उनी सोमवार जापान गएकी हुन् ।

nijgadh-supermart-adz1200-630