skip this

निजगढमा समसाझैँ मोटरसाईकल चोरी

6.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–८ बकैया टोलस्थित मुख्य राजमार्गसँगै जोडिएको रवि कोल्ड स्टोर अगाडीबाट मोटरसाईकल चोरी भएको छ ।

सोमबार पहुने पाँच बजेतिर पसल छेउको सटर अगाडी राखिएको एक सय ८० सीसीको (रातो) ना. १६ प ५४६९ नम्बरको मोटरसाईकल चोरी भएको हो ।

मोटरसाईकल धनी रवि श्रेष्ठ मोटर साईकलमा चाँबी छुटेको मौका छोपेर चोरले चलाएर लगेको सिसी टिभी फुटेजमा देखिएको छ ।

nijgadh-supermart-adz1200-630