skip this farak Kura Pravakar

उपत्यकामा भदौ ८ सम्म थपियो निषेधाज्ञा

726 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी नयाँ निषेधाज्ञा थपेको हो । निषेधाज्ञाभर पुरानै निषेध आदेशहरुलाई निरन्तरता दिइएको छ ।

nijgadh-supermart-adz1200-630