भूकम्पको केन्द्रविन्दु चित्लाङ आसपास, काठमाडौंसम्म हल्लायो
वि.सं.२०८० मंसिर ७ बिहीवार ०६:२२
1.22K
shares
काठमाडौं–मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको थियो ।
वि.सं.२०८० मंसिर ७ बिहीवार ०६:२२