skip this farak Kura Pravakar

सरकारले दियाे भाेलि सार्वजनिक बिदा

1.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-सरकारले भाेलि सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेकाे सूचनामा भाेलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल-फित्र (ईद) काे अवसरमा सार्वजनिक विदा दिएको उल्लेख छ ।

`मिति २०७९ चैत २ गतेकाे नेपाल राजपत्रमा प्रकाशित
सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० साल चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ ।

nijgadh-supermart-adz1200-630