skip this bagdve 29 th

मेचिमहाकाली संयुक्त आवाज बाराद्धारा निजगढका अग्नी पीडितलाई आर्थिक सहयोग

723 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–बाराको निजगढ नगरपालिका वडा नं. ६ का अग्नी पीडित बच्चु राम घिमिरे र सुनिता ढकाल घिमिरेलाई आर्थिक सहयोग जुटिरहेको छ ।

घरमा लागेको आगलागीबाट सम्पूर्ण सरसमान लगायत नगद र लगाउने लुगा समेत जलेर नस्ट भएपछि सहयोग गर्ने क्रम चलिरहेको छ ।

पीडित परिवारलाई केही राहत होस् भनेर मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराले घरमै पुगेर रु. ११ हजार १ सय २५ रुपैया हस्तान्तरण गरेको छ ।

जिल्ला अध्यक्ष चन्द्रिकाकुमारी मगरको नेतृत्वमा पुगेको महिलाहरुको समुहले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत अग्नी पीडितलाई राहत वितरण गरेको हो ।

nijgadh-supermart-adz1200-630