बाराका एसपी तामाङलाई हेडक्वार्टर तानियो, कुँवरलाई पठाइयो
वि.सं.२०८२ मंसिर ५ शुक्रवार २०:३०
1.19K
shares

बारा-बाराका एसपी सन्तोष तामाङको जिम्मेवारी खोसिएको छ । बारामा भएको पछिल्लो घटनाक्रमपछि उनलाई प्रहरी हेडक्वार्टर तानिएको हो ।
बारामा भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारा पठाइएको छ ।
त्यस्तै, धादिङका एसपी भेषराज रिजाल मधेश प्रदेश कार्यालयमा पठाइएको छ भने धादिङमा एसपी सुमित खड्कालाई पठाइएको छ ।
वि.सं.२०८२ मंसिर ५ शुक्रवार २०:३०

















