skip this farak Kura Pravakar

१७ जिल्लामा ५०० बढी कोरोना संक्रमित (सूचीसहित)

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : देशभर कोरोना संक्रमित बढ्दै जाँदा १७ जिल्लामा ५०० बढी कोरोना संक्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म झापा, मोरङ, सुनसरी, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
हाल देशभर ९० हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

nijgadh-supermart-adz1200-630