skip this

प्रदेश १ मा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा विजयी

1.92K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : गठबन्धनका उम्मेदवारलाई हराँउदै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी भएका छन् ।
अल्पसङ्ख्यक काेटाबाट उम्मेदवार बनेका उनले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन् । ४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे ।
जसपाका उनको कूल मतभार ४ हजार ३ सय ८६ मत भएको छ गठबन्धनतर्फ धेरै मत भए पनि जसपाका राईले कम मत पाउँदा एमाले उम्मेद्वार शेर्पा विजयी बनेका हुन् ।

यो पनि पढ्नुस्

https://faraknepal.com/9388

nijgadh-supermart-adz1200-630