skip this

भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु

897 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बैशाख २० गते
भक्तपुर नगरपालिका– ८ लिवालीमा वस्ने वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथाको आफ्नै घरको पाँचौँ तल्लाबाट खसेर मृत्यु भएको छ । गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

 

nijgadh-supermart-adz1200-630