skip this yams_Max_Hospital.jpeg

५ किलो लागुऔषध अफिमसहि एक लाख बरामद् मोटरसाईकल चालक फरार

843 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । ईलाका प्रहरी कार्यालय मनहरीले अबैध लागुओैषध अफिस सहित माेटसाईकल बरमद् गरेकाे छ ।

प्रहरीले मकवनापुर जिल्लाको कैलाश गाउँपालिका वडा नं. ७ रतुवा स्थित भित्री ग्रामिण सडकखण्डमा चेकजाँच गर्न खाेज्दा माेटरसाईकल चालक झाेला छाेडर फरार भएका हुन् ।

ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार झोला खानतलासी गर्दा झाेला भित्र रहेको ५ किलो अफिम प्रहरीले बरामद गरेको बताए ।

प्रहरी निरीक्षक थापाका अनुसार झाेलावाट थप नगद एक लाख समेत फेला परेको छ ।

सवारीसाधन र उक्त लागुऔषध अफिम बरामद गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । फरार रहेका ब्यक्तिको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

nijgadh-supermart-adz1200-630