skip this

यस्तो छ पल शाहलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश (पूर्णपाठसहित)

2.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं ।  अभिनेता पल शाहलाई जबरजस्ती अभियोगमा पुर्पक्ष थुनामा पठाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले नाबालिकालाई पटक पटक जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्ष थुनामा पठाउन आदेश दिएको हो।

फागुन ११ गते शाहविरुद्ध किटानी जाहेरी परेपछि उनीले फागुन १५ गते आफैँ प्रहरी कहाँ पुगेका थिए।

अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालतमा शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो।

बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालतले शाहलाई थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।

थप समाचार….


सूचि हेर्न यहाँ Click गर्नुहाेस् ।



nijgadh-supermart-adz1200-630