skip this

पल शाहका म्यानेजर जोशीसँग एक लाख धरौटी माग

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । पल शाहका म्यानेजर कृष्ण जोशीसँग जिल्ला अदालत तनहुँले एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

बालिकालाई जबरजस्ती करणी गर्न सहयोग गरेको अभियोगमा जोशीविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको थियो।

बुधबार र बिहीबार भएको थुनछेकपछि जोशीलाई एक लाख धरौटीमा रिहा गर्न जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले आदेश दिएको हो।

पल शाहलाई भने जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन आदेश दिएको छ।

थप समाचार

nijgadh-supermart-adz1200-630