skip this

कोरोनाको घुम्टोभित्र तामाङ्ग समुदाय सोनाम ल्होसारमा रमाए (फोटोफिचर)

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्वमा बारामा तामाङ्ग समुदाय रमाएका छन् । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाउने गरेका छन् ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ ।
कोरोना महामारीको कारण यसपटक भने कुनै औपचारिक कार्यक्रम भएनन् । तथापि, आ–आफ्नै तरिकाले ल्होसार मनाएर रमाएका तस्वीरहरु सामाजिक सञ्जालमा भेटिएका छन् । बाराको निजगढ–८ औतार टोलमा यसरी ल्होसार मनाएका छन् ।
हेर्नुहोस् तस्विरहरू :

nijgadh-supermart-adz1200-630