skip this

मधेस र सुदुरपश्चिमको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज अपरान्ह ४ बजे बोलाईएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष २०७९–८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेका हो ।

मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गर्दैछन् ।

 

nijgadh-supermart-adz1200-630