skip this

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ता छन्,मुख्य एजेण्डा

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस् लागेको हो ।

आज बस्ने बैठकमा आसन्न स्थानीय चुनावका लागि महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार सम्बन्धी प्रस्तावबारे छलफल गरिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई अनिवार्य उपस्थिति हुन सूचित गरिएको छ ।

nijgadh-supermart-adz1200-630