skip this

पाल्पामा रैनादेवीमा बस दुर्घटना, दुई जनाको मृत्यु, ६ जना घाइते

2.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।शुक्रबार साँझ पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्डेङगढीमा लु १ च ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो।दुर्घटनामामा गाडी मालिक ४० वर्षीय विजय सारु र ८ वर्षका एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउने बालकको सनाखत नभएको र घाइतेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण खुलेको छैन तर तीव्र गतिको कारण बस पल्टिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

nijgadh-supermart-adz1200-630