skip this yams_Max_Hospital.jpeg

एमाले बाराकाे मतदान सर्‍याे ! अब भाेली विहान ८ बजे हुने

3.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेकपा (एमाले) बाराकाे ११ ओैं जिल्ला अधिवेशन अन्तरगत विहिबार दिउँसोलाई तय भएको मतदान सरेकाे छ ।

अधिवेशनमा नयाँ नेतृत्वको लागि टिना सुवेदी र अध्यानन्द पाण्डेयबिच प्रतिष्पर्धा हुनेछ ।

तयारी नपुगेकाे भन्दै मतदान भाेली विहान ८ बजेसम्मलाई स्थगित गरिएको हाे । निर्वाचन समिति स्राेतका अनुसार विहान ८ बजेलाइ गर्ने याेजना छ ।

nijgadh-supermart-adz1200-630