skip this

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

537 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-राष्ट्रिय सभा रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ।

बुधबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सदस्यमा रिक्त रहेको सदस्य पदको निर्वाचनको मिति तय गरेको हो।

राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए।

nijgadh-supermart-adz1200-630