skip this

भरतपुरको मेयरमा प्रचण्डकी छोरी रेणु दाहालको उम्मेदवारी दर्ता

1.7K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले सोमबार अपरान्ह उम्मेद्बारी दर्ता गराएका हुन् ।

भरतपुरमा माओवादीलाई मेयर र का‌ंग्रेसले उपमेयर पाएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर पनि हुन् ।

nijgadh-supermart-adz1200-630