skip this

अध्यक्ष ओलीले आज गण्डकीका तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्दै

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् ।

अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ  र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । आमसभाका लागि ओली आज बिहान पोखरा जाँदैछन् ।

nijgadh-supermart-adz1200-630