skip this farak Kura Pravakar

भोलि उपत्यकाका निजी विद्यालय बन्द हुने

642 shares
oil-nigam-amlekhgunj-adv.jpeg


काठमाडौं
–उपत्यकामा विहीबार युवा संघ र दुर्गा प्रसाईको आयोजनामा हुने भिन्नाभिन्नै प्रदर्शनका कारण निजी विद्यालयहरु बन्द हुने भएका छन् । सरकारी विद्यालयबारे भने महानगरले कुनै निर्णय गरेको छैन ।

आयोजकले पठन पाठन अवरुद्ध नगर्ने आश्वासन दिए पनि उपत्यकाका सबै निजी विद्यालयले विद्यार्थीहरुलाई भोलि विद्यालय नआउन सूचना पठाएका छन् ।

उता सरकारी विद्यालय खुल्ने नखुल्नेबारे प्रश्न गर्दा महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले यसबारे कुनै निर्णय नभएको बताए ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630